समाचार ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह 

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले

स्वास्थ्य राष्ट्रिय परिचयपत्र नम्बरबाटै अब नागरिकले स्वास्थ्य बिमा सेवा पाउने

दर्ता प्रक्रिया समेत अनलाइनमार्फत नै सुरु

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो ।

शेयर बजार शेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन (चैत २) बजार २६.०७ अंक अर्थात् ०.९२ प्रतिशतले बढेर २७९८.८३ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १४ अर्ब ३२

अर्थ पेट्रोलको मूल्य लिटरमा १५ र डिजेल/मट्टीतेल १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । मूल्य बढेसँगै पेट्रोल

राजानीति रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डाहरू ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो । बैठक बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फका

अर्थ सबै